pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011
मिति २०७८ साल चैत्र ४ गते शुक्रबारका दिन विद्यालयमा नै Interactive Board को प्रयोग सम्बन्धी शिक्षक तालिम सञ्चालन हुने भएकोले उक्त दिनकोे पठनपाठन बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।
प्रधानाध्यापक