pragati.school07@gmail.com Lalitpur Metropolitan City-10, Kopundole 01-5422229, 01-5420011
आदरणीय
विद्यालय व्यवस्थापन समिति, सल्लाहाकार समिति, भवन निर्माण समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी संघ, सामाजिक परीक्षण समिति तथा प्राविधिक उपसमितिका पदाधिकारीज्यूहरु, अभिभावकज्यूहरु, छात्रवृत्तिदाताहरु, चन्दादाताहरु, विद्यालयका शुभचिन्तक समुदाय तथा विभिन्न कोणबाट सहयोग पुर्याउँदै आउनु भएका सामाजिक संघ संस्थाका प्रतिनिधिज्यूहरु !
यस प्रगति शिक्षा सदन माध्यमिक विद्यालय आर्थिक वर्ष २०७९।०८० तथा शैक्षिक वर्ष २०७९को सामाजिक परीक्षण प्रतिवेदन सार्वजनिक कार्यक्रम तपसिलका मिति, समय र स्थानमा हुने भएकोले सम्पूर्णमा हार्दिक निमन्त्रणा गर्दछौँ ।
विद्यालयमा तपाईको सहयोग र सहभागिताको सदुपयोग बारेमा सूचित हुने र दुरुपयोग भएको भए खबरदारी गर्नु विद्यालयको विकास र प्रगतिका लागि तपाईको अमूल्य योगदान हुनेछ ।
मिति:२०८०/०६/२६ गते शुक्रबार
समयः बिहान१०:०० बजे
स्थान: प्रगति सभा हल, प्रगति शिक्षा सदन माध्यमिक विद्यालय, लपनपा-१०, कोपुण्डोल